सपना
छुट्दैछ छ म बाट
आमाको हातको त्यो न्यानो स्पर्श,
छुट्दैछ म बाट
बाबाको त्यो प्यारो काध,
र
बिस्तारै,बिस्तारै समयले जवानी भरिदिएको छ म मा र
यसैगरी भरिदिने छ बुढेसकाल पनि एकदिन,
सकिएर एउटा समय सुरु भइसकेको फेरि अर्को समय यहि कालमा,
जहाँ म पछ्याइरहेकी छु ती तमाम
रहरहरुलाई,ती तमाम सपनाहरुलाइ,
आमाको हातको त्यो न्यानो स्पर्श,
छुट्दैछ म बाट
बाबाको त्यो प्यारो काध,
र
बिस्तारै,बिस्तारै समयले जवानी भरिदिएको छ म मा र
यसैगरी भरिदिने छ बुढेसकाल पनि एकदिन,
सकिएर एउटा समय सुरु भइसकेको फेरि अर्को समय यहि कालमा,
जहाँ म पछ्याइरहेकी छु ती तमाम
रहरहरुलाई,ती तमाम सपनाहरुलाइ,
बस डर छ त केबल ति रहर र सपनाहरुलाई पछ्याउदा पछ्याउदै म स्वयम् नै बिलिन नहोइजाउ यो गुमनाम दुनियाँमा !!
No comments:
Post a Comment