महिलाको अधिकारको लागि सुरुवात गरिएको विश्व महिला आन्दोलनले करिब १०९ बर्ष पूरा गर्दै छ।यसैको अवसर पारेर हामिले फागुन २४ अर्थात मार्च ८ का दिन १०९औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस मनाउदै छौ।यतिका बर्षमा हामीले के कती उपलब्धि हासिल गर्यौ त्यो आफ्नो ठाउँमा छ।तर अब भने फेरि बुक गरिन्छन् महिलाका अधिकारका बिषयमा वकालत गर्नलाई तारे होटलहरु र त्यहाँ भित्र सन्चालाम गरिन्छन् ठुला ठुला गोष्ठी, सेमिनाहरु जुन जुम्ला हुम्ला दार्चुला र डडेल्धुराका महिलाका नाममा केन्द्रित हुन्छन् तर उता ती महिलाहरु भने टाउकोमा घाँस दाउराको भारी बोकेर उकाली ओराली गरिरहेका हुनेछन्,खोलाको किनारामा रुढि कुटिरहेका हुनेछन्, जसलाई न महिला दिबससंग सरोकार छ,न महिला अधिकारको बिषयमा चासो नै बस उनिहरुलाई आफ्नो जीवन धान्न पाए त्यही ठूलो कुरा हुन्छ।Yamunathapablog
Wednesday, March 6, 2019
महिलाका आन्दोलन र अधिकार
महिलाको अधिकारको लागि सुरुवात गरिएको विश्व महिला आन्दोलनले करिब १०९ बर्ष पूरा गर्दै छ।यसैको अवसर पारेर हामिले फागुन २४ अर्थात मार्च ८ का दिन १०९औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस मनाउदै छौ।यतिका बर्षमा हामीले के कती उपलब्धि हासिल गर्यौ त्यो आफ्नो ठाउँमा छ।तर अब भने फेरि बुक गरिन्छन् महिलाका अधिकारका बिषयमा वकालत गर्नलाई तारे होटलहरु र त्यहाँ भित्र सन्चालाम गरिन्छन् ठुला ठुला गोष्ठी, सेमिनाहरु जुन जुम्ला हुम्ला दार्चुला र डडेल्धुराका महिलाका नाममा केन्द्रित हुन्छन् तर उता ती महिलाहरु भने टाउकोमा घाँस दाउराको भारी बोकेर उकाली ओराली गरिरहेका हुनेछन्,खोलाको किनारामा रुढि कुटिरहेका हुनेछन्, जसलाई न महिला दिबससंग सरोकार छ,न महिला अधिकारको बिषयमा चासो नै बस उनिहरुलाई आफ्नो जीवन धान्न पाए त्यही ठूलो कुरा हुन्छ।
Subscribe to:
Posts (Atom)
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...
-
प्रीयतम आज संसारभर नारी दिवस मनाइदै छ , अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस । यो पटक पनि हरेक वर्ष जस्तै आज पनि ...
-
उसको नाममा कोरेका यी अनगिन्ती पत्रहरु अझ प्रेमपत्रहरु ऊ कोर्दै र फाल्दै गरिरहेकी छे यसै गर्दागर्दै कतिबेला उसको कोठकाे सानो डस्बिन भरिन्...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...